रक्तिम परिवारका गीतहरु

भिडियो हेर्नका लागि विज्ञापनमा एक क्लिक् गरेर हटाउनु होला, अनि प्ले गर्नुहोला ।
  1. उत्तरबाट बादल आउँदा उत्तरतिर हेर्छिन् रे
  2. कालीगण्डकी, आँशुको समुन्द्र भयो जिन्दगी
  3. घरै छोडी हिड्नुपर्‍यो यो बैशालु दिनमा
  4. छेक्न सक्दैन अन्धकारले प्रकाशलाई
  5. जहाँ भोको पेटले दाना पानी मागेको हुन्छ, त्यहाँ फुट्छ ज्वालामुखी ....
  6. जिन्दगीले झेल्दै छ फेरि आँधीबेरी दुखको भुमरी
  7. देशै जान थाल्यो टुक्रा टुक्रा परेर 
  8. निकाल्यौ हिरामोती बनायौ सुनका दरबार
  9. पाल्पा रानी वन सम्झदा सम्झदै रुन थाल्यो मन
  10. पूर्व झन रातो भो क्रान्ति बिगुल बज्यो
  11. फेरि पनि हुकुमी शासन चल्दैछ गोली चल्दैछ
  12. फोक्लैंडको टापूबाट लेखीरहेछु चिठी तिमीलाई लडाईको मैदानबाट 
  13. बिनासित्ति मर्नु पर्छ गोली पिएर
  14. भारी खेप्ने भरियाको यही हो जिन्दगानी, झरनाको चिसो पानी.....
  15. माथि लेकमा पैयूँ  फुल्दा बेसीमा बुकी फुल्दैछ
  16. मुक्तिका लागि संग्रामी बिगुल अब फुकिदेउ
  17. रुख भन्छ पात भन्छ भन्छन् आकाश पत्थर
  18. लेफ्ट राइट कदम बढाउ लेफ्ट राइट लेफ्ट
  19. सागर भेट्न जाँदैछ नदी सँगै सँगै जाऊ
  20. सिमली छायाँमा बसी भरिया लामो सास फेरेको उमेर भैसक्यो असी.....
  21. सुसेली हालेर वनमा नाच्दै गाउँदै डुलेको, सम्झना ताजै छ मनमा गाउँमा हाँसेर खेलेको
  22. हत्केलाले छेकु कि पछ्यौरीले ढाकु कि



भिडियो हेर्नका लागि विज्ञापनमा एक क्लिक् गरेर हटाउनु होला, अनि प्ले गर्नुहोला ।