एकै ठाउँ १७ सय नाङ्गै भए फोटो खिचाउन (फोटो फिचरसहित)

भिडियो हेर्नका लागि विज्ञापनमा एक क्लिक् गरेर हटाउनु होला, अनि प्ले गर्नुहोला ।
करिव १८ बर्षदेखि नाङ्गा मानिसहरुलाई सडकमा भेला पारेर सामुहिक तस्वीर खिच्दै आएका अमेरिकी फोटोग्राफर स्पेन्सर ट्युनिकले शनिवार जर्मनीको म्युनिख शहरमा यस्तै नाङ्गाहरु मानिसहरु भेला पारे ।

१ हजार ७ सय महिला तथा पुरुष भेला भएको सो जमघटलाई स्पेन्सरले ‘द रिङ’ थिममा फोटो सुट गरे । सहभागीहरुले स्वतस्फूर्तरुपमा रातो र सुनौलो रङ्गमा शिरदेखि पैतालासम्म रङ्गाएका थिए ।

नाङ्गा अधवैंसेहरुले बिना संकोच पोज दिएका थिए । यिनै फोटोग्राफरले यसअघि इजरायल, लण्डन, न्यूयोर्क लगायतका मैदान र रेल स्टेशनहरुम नाङ्गा मानिसलाई जम्मा गरि फोटो सुट गरेका छन् । - एजेन्सी


भिडियो हेर्नका लागि विज्ञापनमा एक क्लिक् गरेर हटाउनु होला, अनि प्ले गर्नुहोला ।