bEST WISHES

भिडियो हेर्नका लागि विज्ञापनमा एक क्लिक् गरेर हटाउनु होला, अनि प्ले गर्नुहोला ।

सुशीला थापा
तथा भिजिट नेपाल रेष्टुरेन्ट परिवार
आर्रोइस, लिस्बोन

थोक तथा खुद्रा सामानका लागि सम्पर्क गर्नु होला
मोबाईल :
केन्द्र लिम्बु र प्रकाश गौतम
मार्टिम मोनिज मिनी मार्केट
काल्सादा सान्तोस आन्द्रे - १०० लिस्बोन 
नयाँ वर्ष २०६९ को पावन अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण छन्त्यालहरु एवं नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तोरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ ।
भानु सापकोटा 
रमेशकुमार गुरुङ 
उपाध्यक्ष नेपाली जन सम्पर्क समिति पोर्तुगल
तथा पोखरा रेष्टुरेन्ट परिवार
पूर्ण हमाल
सदस्य, गैह्र आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद

मिर्मिरेको घामको झुल्को बनोस मनभरिका इच्छा, तृष्णा
कल्पनाका चाहना र सपना ।
विपनामा प्राप्त होउन्
२०६९ को हार्दिक शुभकामना !!

पेम छिरी शेर्पा
अध्यक्ष
तथा
शेर्पा किदुग पोर्तुगल परिवार
कुमार श्रेष्ठ
अध्यक्ष
तथा
नेपाल पोर्तुगल कला संस्कृति तथा साहित्य संचार परिषद परिवार

पेम्बा शेर्पा
लक्ष्मीप्रसाद सापकोटा
अध्यक्ष
विनोद घिमिरे
महामन्त्री
नेपाली जनसम्पर्क समिति पोर्तुगल परिवार

शान्ति, समृद्धि, सुशासन र नयाँ संविधानको अनुभूति दिलाउने वर्ष बनोस् : नयाँ वर्ष ।
नयाँ वर्ष २०६९ को पावन अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण लोकतन्त्रप्रेमी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको सुख, शान्ति, समृद्धि र उत्तोरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ ।

नयाँ वर्ष सुखद बनोस्, सफल बनोस्, मनोकामना पूरा होस्
देशमा शान्ति आओस्, नयाँ संविधान जारी होस्


''देशमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्न तथा नागरिक अधिकारको सम्मान हुने राज्य व्यवस्था स्थापनाका लागि राजनीतिक दलहरुलाई प्रेरणा मिलोस l हाम्रो चाहना अनुसार सुख, शान्ति र सन्तुष्टिमा जीउने वातावरण बनोस l'' नववर्ष २०६७ को सुखद अवसरमा हामी हाम्रा सम्पूर्ण स्रोतामित्र, सहयोगी, आफन्त र शुभेच्छुक महानुभावहरुमा सु-स्वास्थ्य, दीर्घायु तथा उतोरोतर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ  ''

नयाँ वर्ष २०६९ को पावन अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको सुख, शान्ति, समृद्धि र उत्तोरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ ।




गणेश लिम्बु  दावा पाख्रिन 
अध्यक्ष महासचिव 
आदिवासी जनजाति महासंघ, पोर्तुगल परिवार तथा  
सुमन रेग्मी 
प्रोप्राइटर 
क्याफे लिस्बोआ तथा रेष्टुरेन्ट रोस्सियो पोर्तुगल 
सूर्य हमाल 
प्रोप्राइटर 
दर्शन नेपाल सुपरमार्केट लिस्बोन 


अध्यक्ष 
गैह्र आवासीय नेपाली संघ 
राष्ट्रिय समन्वय परिषद, पोर्तुगल 


मकर हमाल 
अध्यक्ष 
पोर्तुगल नेपाल मैत्री संघ, पोर्तुगल 

भिडियो हेर्नका लागि विज्ञापनमा एक क्लिक् गरेर हटाउनु होला, अनि प्ले गर्नुहोला ।